७ कम्पनीलाई ब्रोकर लाइसेन्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2023 | 09:16:24 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले ७ नयाँ कम्पनीलाई धितोपत्र दलाल (ब्रोरक) लाइसेन्स प्रदान गरेको छ । सोमबार बोर्डले ७ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरेको हो ।

लाइसेन्स पाउनेमा भोले गणेश सेक्युरिटिज लिमिटेड, क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड, हिमालय ब्रोकरेज लिमिटेड, सन सेन्युरिटिज प्रा.लि., मियो सेक्युरिटिज प्रा.लि., शेयरप्रो सेक्युरिटिज प्रा.ली. प्रोपर्टी विजार्ड लिमिटेड रहेका छन् ।

यी ७ कम्पनीले अघिल्लो हप्ता एलओआई पाएका थिए । 

आशयपत्र पाएका अन्य कम्पनीको अध्ययन भइरहेको बोर्डले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved