नेप्सेमा ३ कम्पनीको बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2023 | 03:49:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज आइतबार ३ वटा कम्पनीको बोनस शेयर सुचिकृत भएको छ । आज स्वरोजगार लघुवित्त, एचआईडिसीएल र प्रभु इन्स्योरेन्सको बोनस शेयर सुचिकृत भएको हो 

आज स्वरोजगार लघुवित्तको २२ प्रतिशतले हुन आउने ११ लाख ३१ हजार १८ दशमलव ०७ कित्ता बोनस शेयर, एचआईडिसीएलको ५ प्रतिशतले हुन आउने १ करोड ६ लाख ३८ हजार १ सय ३३ दशमलव ७५ कित्ता बोनस शेयर र प्रभु इन्स्योरेन्सको ६.७० प्रतिशतले हुन आउने ८ लाख ६४ हजार १ सय ६ दशमलव ७६ कित्ता बोनस शेयर सुचिकृत भएको हो 

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएसंगै लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved