नेप्सेमा २ लाख ५५ हजार कित्ता बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2023 | 03:57:51 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज मंगलबार २ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । आज मिथिला लघुवित्तको १५ प्रतिशतले हुन आउने २ लाख ५५ हजार ६ सय ५५ दशमलव ७७ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved