सिंगटी हाइड्रोले हकप्रद निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2023 | 10:18:50 AM मा प्रकाशित

laxmi  sunrise bank

सिंगटी हाईड्रो इनर्जी लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीको आज बुधबार बसेको संचालक समितिको बैठकले  १:१ को अनुपातमा शतप्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो ।

अन्य जलविद्युत आयोजनामा लगानि गर्न तथा कम्पनीको ऋण चुक्ता गर्न हकप्रद निष्काशन गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ ।

विद्युत नियमन आयोगले पुर्व स्वीकृति दिएपछि, कम्पनीको साधारणसभाले अनुमोदन गरेपछि र नेपाल धितोपत्र बोर्डले अनुमति दिएपह्चि कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved