शेयर लगानीकर्ता इनकम ट्याक्सको दायरामा आउने भनेको छैन: अर्थमन्त्री महत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2023 | 11:48:24 AM मा प्रकाशित

laxmi  sunrise bank sanima  bank

अर्थमन्त्री डा. प्रकाश शरण महतले शेयर लगानीकर्ताहरु आयकरको दायरामा नपर्ने बताएका छन् । आज आयोजित पोस्ट बजेट छलफलमा मन्त्री महतले बजेटमा लगानीकर्ताको हित नहुने खालको कुनै पनि व्यवस्था नराखिएकोले लगानीकर्तालाई नआत्तिन आग्रह गरेका छन् ।

उनले भने 'फेरि पनि दोहोर्याएर भन्छु,  आम शेयर लगानीकर्ता कोहि पनि इनकम ट्याक्सको दायरामा आउने भनेको छैन, स्पष्ट पार्न चाहन्छु, घाटामा पनि कर लगाउनु भन्ने कुरै हुँदैन,  शेयरमा लगानी गर्ने कोहि पनि लगानीकर्ता आत्तिनु पर्ने कारण छैन'।

 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved