ग्लोबल आईएमई क्यापिटलले बिओके क्यापिटललाई गाभ्ने, स्वाप कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 01, 2023 | 08:02:49 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आईएमई क्यापिटलले बिओके क्यापिटललाई गाभ्ने भएको छ ।  गाभ्ने गाभिने प्रस्ताव पारित गर्न दुवै कम्पनीले असार ३ गते विशेष साधारणसभा आह्वान गरेका छन् । 

दुवै कम्पनीको  साधारणसभामा गाभ्ने गाभिने समबन्धि संचालक समितिको निर्णय , र यसको लागि हालसम्म भए गरेका कार्यको अनुमोदन गर्ने, स्वाप रेसियो पारित गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र नियामक निकायबाट थप संशोधनको लागि निर्देशन भई आएमा सो को लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुने छन् । 

ग्लोबल आईएमई क्यापिटलले बिओके क्यापिटललाई १००:५३.१७ को स्वापमा गाभ्न लागेको हो । ग्लोबल आईएमई क्यापिटलको माउ कम्पनी ग्लोबल आईएमई बैंक र बिओके क्यापिटलको माउ कम्पनी बैंक अफ काठमाडौँ मर्ज भएपछि सहायक कम्पनीको रुपमा रहेका यी दुई क्यापिटलले पनि मर्ज हुन लागेका हुन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved