कुमारी क्यापिटलले मनायो पाँचौ वार्षिकोत्सव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2023 | 09:17:27 PM मा प्रकाशित

laxmi sunrise bank

कुमारी क्यापिटल लिमिटेडले पाचौं वार्षिकोत्सव मनाएको छ ।   यस अवसर क्यापिटलले मंगलबार नक्साल बक्सिङ क्लब, नागपोखरी को प्राङ्गणमा “रक्तदान जिवन दान” भन्ने मुल नाराका साथ रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

 नेपाल रेडक्रस सोसाइटी तथा का.म.न.पा.वडा नं. १ को सहयोगमा रक्तदान कार्यक्रम गरिएको क्यापिटलले जनाएको छ ।  

साथै, आगामी बर्षहरुमा  संस्थाबाट प्रदान गरिने सेवालाई अझ सहज पू¥याउने प्रतिवद्दता कम्पनीले व्यक्त गरेको छ । 



Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved