नेप्सेमा २ वटा हाइड्रोको बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2024 | 04:39:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा २ वटा हाइड्रोपावर कम्पनीको बोनस शेयर सुचिकृत भएको छ । आज नेप्सेमा चिलिमे हाइड्रोपावर र सानिमा माई हाइड्रपावरको बोनस शेयर सुचिकृत भएको छ ।

आज चिलिमे हाइड्रोको १० प्रतिशतले हुन आउने ७२ लाख ५८ हजार १ सय ८० कित्ता बोनस शेयर र सानिमा माई हाइड्रोको १० प्रतिशतले हुन आउने ३० लाख ८९ हजार २ सय ५१ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved