नेप्सेमा ७७ लाख ४४ हजार कित्ता हकप्रद शेयर सूचीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 13, 2024 | 04:26:24 PM मा प्रकाशित

laxmi sunrise bank

रिडी पावर कम्पनी लिमिटेडले निष्काशन गरेको हकप्रद शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत भएको छ।

कम्पनीले निष्काशन गरेको ५० प्रतिशतले हुन आउने ७७ लाख ४४ हजार ५ सय ६ कित्ता हकप्रद शेयर आज नेप्सेमा सूचीकृतभएको हो ।

शेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिदबिक्री गर्न सक्ने छन् ।कम्पनीले फागुन १८ गतेदेखि  चैत्र ८ गतेसम्म हकप्रद निष्काशन गरेको थियो। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved