युनाईटेड इदी मर्दीको २ लाख ३१ हजार कित्ता बोनस शेयर सूचीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 20, 2024 | 12:52:47 PM मा प्रकाशित

laxmi sunrise bank

युनाईटेड इदी मर्दी एण्ड आरवी हाइड्रोपावरको बोनस शेयर सोमबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको २ लाख ३१ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

 यो बोनस शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा गएपछि कारोबार गर्न सकिने छ ।कम्पनीको गत फागुन १७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५.५० प्रतिशत बोनस शेयर सूचीकृत भएको हो ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved