आत्मनिर्भर लघुवित्तको बोनस शेयर सूचीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2024 | 03:47:19 PM मा प्रकाशित

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको बोनस शेयर बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको ६२ हजार ३३८ कित्ता बोनस शेयर सूचीकृत भएको हो । उक्त बोनस शेयर सम्बन्धीत हितग्राही खातामा आएपछि शेयरधनीले कारोबार गर्न पाउनेछन् । कम्पनीले गत पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved