राष्ट्र बैंकले हटायो कम्पनीका लागि शेयर कर्जाको सिमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2024 | 04:04:31 PM मा प्रकाशित

nepal oil ltd

नेपाल राष्ट्र बैंकले संस्थागत लगानीकर्ताको लागि शेयर कर्जाको सिमा हटाएको छ।केन्द्रीय बैंकले शुक्रबार सर्कुलर जारी गर्दै संस्थागत लगानीकर्ताको लागि शेयर कर्जामा२० करोड रुपैयाँको शेयर कर्जा सीमा हटाएको छ। 

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको नाममा जारी गरेको सर्कुलर अनुसार धितोपत्र बजारमा लगानी गर्ने मूख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि मात्र यस्तो सीमा लागू हुने छैन । तर १५ करोड रुपैयाँसम्मको व्यक्तिगत शेयर कर्जाको सिमा १५ करोडको सिमा भने यथावत छ।

केहिदिन अघि मात्र जारी गरेको सर्कुलरमा यसबारे राष्ट्र बैंकले कहिंकतै केहि उल्लेख गरेको थिएन ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved