ठूलो अंकले करेक्सन आउँदा लगानीकर्ता आत्तिए,कारोबार रकम हालसम्मकै उच्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2024 | 02:56:31 PM मा प्रकाशित

साताको तेस्रो कारोबार दिन मंगलबार बजार बन्द हुने केहि मिनेट अघि ठूलो अंकले करेक्सन आउँदा लगानीकर्ता आत्तिएका छन् भने कारोबार रकम भने हालसम्मकै उच्च भएको छ ।

शेयर बजार हालसम्मकै उच्च कारोबार भएको छ । नेप्से सूचकमा १५०भन्दा बढी अंकको करेक्सन आएपछि लगानीकर्ताहले ठूलो परिणाममा शेयर किनबेच गरेका छन् । २३ अर्ब २३ करोड रुपैयाँको उच्च कारोबार भएको छ । यसअघि २१ अर्ब ९१ करोडको उच्च कारोबार भएको थियो ।

विस्तृतमा केहि समयपछि ....

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved