महुली लघुवित्तको १६ हजार कित्ता शेयर बिक्रीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2025 | 12:35:14 PM मा प्रकाशित

laxmi sunrise bank

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीहरुको नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाको विजली प्रसाद चौधरीको नाममा रहेको ८ हजार कित्ता र मुन्नी राजण्डरीको नाममा रहेको ८ हजार २ सय कित्ता शेयर बिक्री गर्न लागिएको हो ।

उक्त शेयर खरिद गर्न पहिलो हक खरिद गर्न ईच्छुक विद्यमान संस्थापक शेयरधनीलाई दिइनेछ । शेयर खरिद गर्न इच्छुक विद्यमान शेयरधनीहरुले सुचना प्रकाशित भएको मितिले ३५ दिन भित्रमा संस्थाको केन्द्रिय कार्यालय अग्नीसाइर कृष्णासवरण ६, महुलाी सप्तरीमा निवेदन दिनसक्नुपर्ने छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved