आज शेयर बजार बन्द रहने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2025 | 09:27:54 AM मा प्रकाशित

laxmi sunrise bank

आज शेयर बजार बन्द रहने छ । आज सरकारले थारू समुदायको माघी पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिएसँगै शेयर बजार सहित बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय तथा शिक्षण संस्था बन्द रहने भएका हुन्। योसँगै भोलि बुधबार बैंक तथा वित्तीय संस्था र शेयर बजार नियमित समयमै खुल्नेछन् । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved