अपार्टमेन्ट किन्दा १५ तोलासम्म सुन उपहार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 14, 2023 | 12:47:39 PM मा प्रकाशित

laxmi  sunrise bank

वीरगञ्जको आदर्शनगरस्थित सालिमार अपार्टमेन्टमा फ्ल्याट खरिद गर्दा १५ तोलासम्म सुन उपहार पाइने भएको छ । सालीमार होम्स प्रा.लि.ले नयाँ वर्षको अवसरमा ‘फ्ल्याट खरिदमा सुनको वर्षा’ नामक योजना ल्याएको हो ।

सालीमार होम्सको यस अपार्टमेन्टमा ९ र १० तलाका दुईवटा भवन छन् । अपार्टमेन्टमा दुई बीएचके, तीन बीएचके, चार बीएचके र पाँच बीएचके फ्ल्याट रहेका छन् ।

अपार्टमेन्टमा फ्ल्याटको मूल्य १ करोड ७० लाखबाट सुरु हुने कम्पनीले जनाएको छ ।

अपार्टमेन्टभित्र प्ले रुम, बच्चा खेल्ने एरिया, मन्दिर, जीम, कम्युनिटी हल, स्वीमिङ पुल लगायत सुविधाहरु उपलब्ध छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved