नेपाल जग्गा तथा आवास विकास संघको अध्यक्षमा विदुर धमला सर्वसम्मत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2023 | 01:23:02 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल जग्गा तथा आवास विकास संघ (एनएलएचडीए) को अध्यक्षमा विदुर धमला निर्वाचित भएका छन् । बैशाख २० गते भएको १६ औं साधारणसभामा विदुर धमला अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

काठमाडौंमा भएको संघको १६ औं साधारणसभाबाट आगामी दुई वर्षका लागि कार्यसमितिका अध्यक्षका लागि धमला चुनिएका हुन् । धमाला यस अघि संघका कार्यबाहक अध्यक्ष
 रहेका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved