शहरी विकास विधेयक चाँडै पारित गरौँः अध्यक्ष लोहनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2023 | 11:04:30 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले हाल मस्यौदा भएको शहरी विकास विधेयक पारित गर्न सकिए व्यवस्थित शहरी तथा वस्ती विकासमा ठूलो योगदान पुग्ने बताएका छन् । 

रियलस्टेट सुधारका लागि नीतिगत सुधारको आवश्यकता रहेको भन्दै उनले घरजग्गा कारोबार विधेयक संसदमा थन्किरहेको भन्दै चाँडो पारित गर्नुपर्ने आवश्यकता औल्याएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved