सिटी एक्सप्रेस मनी ट्रान्सफरको झण्डा सगरमाथामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 10, 2019 | 03:49:00 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटी एक्सप्रेस मनी ट्रान्सफरको लोगो अंकित झण्डा सगरमाथामा फहराईएको छ । यस मनी ट्रान्फरसँग आवद्ध लोप्सङ्ग रेमिटान्सका संस्थापक, हटिया-०३, संखुवासभाका २६ वर्षीय जेन्जेन लामाले गत जेठ ०२, गते सिटी एक्सप्रेसको लोगो अंकित झण्डा सगरमाथामा पुर्याएका हुन् ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्धक निर्देशक चन्द्र टण्डनले सगरमाथा आरोही लामालाई बधाई दिएका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved