"मानव सेवा आश्रम" लाई सिटी एक्सप्रेसको सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2019 | 11:57:25 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो १३ औं बार्षिकोत्सवको उपलक्ष्यमा “मानव सेवा आश्रम”  सहयोग गरेको छ । सिटीले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापित  सिटी एक्सप्रेस फाउन्डेशन द्वारा आश्रमलाई एक लाख रुपैँया सहयोग गरेको हो । 

सहयोग रकम संस्थाका प्रमुख संरक्षक डा. गोविन्द टण्डन ले बुझेका छन्। सहयोग हस्तान्तरण गर्दै सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले आगामी दिनहरुमा पनि सहयोग र साथ प्रदान गर्ने घोषण गरेका छन् ।

आश्रमले समाजको सकरात्मक रुपान्तरण एवं मानविय सेवाको कार्यमा योगदान पु¥याउदै आइरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved