सिटी एक्सप्रेस पनि कनेक्ट आईपिएसमा आवद्ध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 06, 2019 | 12:23:17 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपालक्लियरिङ्ग हाउसबिच अब अन्तर बैंक भुक्तानी प्रणाली सेवा सुरु भएको छ । उक्त भुक्तानी प्रणाली सेवा नेपाल क्लियरिङ्ग हाउसको कनेक्ट आईपिएसमार्पmत ८० भन्दा बढी बैंक तथा वित्तिय संस्थाहरुबाट हुनेछ ।  

सम्झौतापत्रमा नेपाल क्लियरिङ्ग हाउसका तर्फबाट प्रमुखकार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र सिटि एक्सप्रेस मनी ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डनले हस्ताक्षर गरे । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved