प्रभुका ग्राहकलाई सिजिका सामान किन्दा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2019 | 03:15:12 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु मनि ट्रान्सफरका ग्राहकले सिजी ईलेक्ट्रोनिक्सका सामान खरिद गर्दा छुट पाउने भएका छन् । सिजिका ब्राण्डहरु एलजी, सिजी, गोदरेज, टीसीएल लगायतका सामान किँदा प्रभुका ग्राहकले छुट पाउने भएका हुन् । 

ग्राहकले प्रभु मनि ट्रान्फरको जुनसुकै शाखाबाट रकम प्राप्त गर्दा दिईने रसिद लिएर सिजी ईलेक्ट्रनिक्सका कुनै पनि शोरुमहरु सिजी डिजीटल तथा एलजी लाईफ स्टायल शोरुमबाट टिभी, फ्रिज, वाशिंग मेशिन तथा अन्य घरायसी सामाग्री खरिद गर्दा आकर्षक छुट प्राप्तगर्न सक्ने प्रभु मनि ट्रान्फरले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved