अमेरिकाबाट पठाएको पैसा सिटी एक्सप्रेसबाट झिक्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 12, 2019 | 02:03:58 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाको रेमिट्ली र सिटी एक्सप्रेस मनी ट्रान्सफरबिच रेमिटान्स सम्झौता भएको छ । अमेरिका, युरोप, क्यानडामा रहेका नेपालीले अब रेमिट्लीको मोबाइल एप्लिकेशन डाउनलोड गरी सजिलै पैसा पठाउन र नेपालमा सिटी एक्सप्रेससँग आबद्घ एजेन्ट्हरुबाट भुक्तानी लिन सक्नेछन् । 

सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र रेमिट्लीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत म्याथ्यू अप्पनहाईम्रले हस्ताक्षर गरे । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved