सिटी एक्सप्रेस र इजेड रेमिटबीच कारोबार सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2019 | 04:34:14 PM मा प्रकाशित

laxmi  sunrise bank

बेलायतको Ez Remit (BFC Bank) र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स कारोबार सुरु भएको छ । कुवेत, बहराईन मलेशिया ,भारत, बेलायतमा रहेको Ez Remit (BFC Bank) को ब्रान्च तथा एजेन्टहरुबाट अब नेपालमा पैसा पठाउन सकिने भएको छ । 

यसरी पठाएको रहम नेपालमा सिटी एक्सप्रेससंग आबद्ध ७ हजारभन्दा बढि एजेन्टहरुबाट भुक्तानी लिन सकिने छ । उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फ प्रबन्ध निर्देशक चन्द्र टण्डन र Ez Remit (BFC Bank) को तर्फबाट प्रमुख बित्तिय अधिकृत एम मल्लिकले हस्ताक्षर गरे । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved