आइएमइले पन्ध्र साझेदारलाई बाकुको भ्रमणमा पठायो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2019 | 04:29:53 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई रेमिटेन्सले आफ्ना पन्ध्र व्यावसायिक साझेदारलाई बाकुको भ्रमणमा पठाएको छ । रेमिटेन्सले पाँच दिवसीय भ्रमणका लागि अजरबैजानको राजधानी बाक को भ्रमणमा पठाएको हो।

व्यवसायिक साझेदारका लागि अघिल्लो आर्थिक वर्षको माघदेखि असारसम्म विभिन्न शीर्षकमा दिइएको लक्ष्य पुरा गर्ने पन्ध्र व्यवसायिक साझेदार यो भ्रमणका लागि छनोट भएको आइएमई जनाएको छ।

यसमा ‘आइएमई पे’ को कारोबारमा सबैभन्दा बढी योगदान पुर्याउने  व्यावसायिक साझेदारलाई पनि समावेश गरिएको छ ।  रेमिटेन्सका महाप्रवन्धकद्वय रुद्रराज पौडेल र खिलेन्द्र पौडेलले भ्रमण टोलीलाई विदाई गरेका थिए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved