मुक्तिनाथ रेमिटबाट आएको रकम एनसीसी बैंकबाट झिक्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2020 | 05:21:19 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited  र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकबीच रेमिट्यान्स रकम भुक्तानीका लागि सम्झौता भएको छ । 

सम्झौतापत्रमा बैकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र एनसीसीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले हस्ताक्षर गरेका हुन् । बैंकका सेवाग्राहीलाई थप लाभ प्रदान गर्नको लागि सम्झौता भएको बैंकले जनाएको छ ।

सम्झौता अनुसार मुक्तिनाथ रेमिटमा आएको रकम एनसीसी बैकका एक सय २७ शाखाबाट भुक्तानी गर्न सकिने जनाइएको छ । मुक्तिनाथ बैंकले ४२ जिल्लाका एक सय ३८ वटा शाखाहरु मार्फत सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved