आई पे रेमिटको ब्रान्ड एम्बेसेडरमा अभिनेत्री शिवाकोटी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2020 | 07:40:35 PM मा प्रकाशित

laxmi  sunrise bank

आई पे रेमिटको ब्रान्ड एम्बेसेडरका रुपमा अभिनेत्री वर्षा शिवाकोटी नियुक्त भएकी छिन् । कम्पनीले बुधबार अभिनेत्री शिवाकोटीलाई एम्बेसेडरका रुपमा नियुक्त गरेको हो । 

आई पे रेमिटले आफ्ना सेवाहरू अन्तर्गत राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यावसायिक एसोसिएट्स मार्फत १ लाख भन्दा बढी वैदेशिक रोजगारमा कमाईएको पैसा जापान, मलेसिया, कतार, दुवईजस्ता देशहरुबाट नेपालमा पठाउन सकिने व्यवस्था गरेको जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved