रेमिटेन्स कम्पनीलाई राष्ट्र बैंकले दियो ३ बुँदे निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 21, 2020 | 01:43:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले रेमिटेन्स कम्पनीहरुलाई न्युनतम कर्मचारीहरुबाट निश्चित समयको लागि सेवा प्रदान गर्ने निर्देशन दिएको छ । विभिन्न स्थानमा निषेधाज्ञा भएको कारण विदेशबाट नेपालीहरुले पठाएको रेमिटेन्स उनीहरुको परिवारसम्म पुग्न नसकेकोले देखिएकोले राष्ट्र बैंकले केहि समयको लागि आलोपालो मिलाई न्युनतम कर्मचारीबाट सेवा दिन निर्देशन दिएको हो ।

राष्ट्र बैंकले बैंक तथा बित्तिय संस्थासंग समन्वय गरी रेमिटेन्स भुक्तानी सकेसम्म बैंकबाट हुने ब्यबस्था मिलाउन निर्देशन दिएको छ । साथै राष्ट्र बैंकले आफु मातहतक  निकायलाई स्वास्थ्य समबन्धि मापदण्डको पालना गर्न र भिडभाड नगर्न पनि निर्देशन दिएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved