हङकङका नेपालीले सिटी एक्सप्रेसमा रकम पठाउन सक्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 09, 2020 | 03:15:08 PM मा प्रकाशित

laxmi  sunrise bank

हङकङमा रहेका नेपालीले नेपालस्थित सिटी एक्सप्रेस मनि ट्रान्सफरमा रकम पठाउन सक्ने भएका छन् । हङकङबाट वारिज रेमिट्यान्स मार्फत सिटी एक्सप्रेसमा रकम ट्रान्सफर गर्न सकिने भएको हो । 

उक्त दुई कम्पनीहरुबीच सोमबार यस सम्बन्धमा सम्झौता भएको हो । सम्झोतामा सिटीका प्रबन्ध निर्देशक चन्द्र टण्डन र वारिजका निर्देशक ऋतु त्रिपाठीले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार नोभेम्बर ३० तारिखसम्म वारिजबाट सिटीमा रकम पठाउदा कुनै शुल्क लाग्ने छैन् । 

सिटीले  बिगत १४ वर्ष देखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved