इसेवा मनि ट्रान्सफरको रेमिट्यान्स् सेवा कबेतबाट पनि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2020 | 03:00:22 PM मा प्रकाशित

laxmi  sunrise bank
इसेवा मनि ट्रान्स्फर Esewa  र कुबेतकोे रेमिट्यान्स् कम्पनी युएई एक्स्चेञ्जबीच रेमिट्यान्स् सेवा सुरू भएको छ । सेवा सुरू भएसँगै कुबेतमा रहेका नेपालीहरूले युएई एक्स्चेञ्जका २३ वटा शाखाबाट नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवावालेटमा पैसा पठाउन सक्ने भएका छन् । 
नगदमा पठाइएको रकम नेपाल भर रहेका ८ हजारभन्दा धेरै इसेवामनि ट्रान्सफरका एजेन्ट तथा इसेवावालेट एप मार्पmत पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । साथै इसेवा वालेटमा पैसा पठाउदा ७५० फिल्स  मात्र सेवा शूल्क लाग्ने छ । 
युएई एक्स्चेञ्जले छिट्टै  नै इसेवामनि ट्रान्सफरको सेवा आफ्नो अनलाइन मोबाइल एप मार्फत पनि सुरु गर्नेछ । इसेवामनि ट्रान्सफरले डिजिटल रेमिट्यान्स्का साथै  एजेन्ट बेस रेमिट्यान्स् सेवामार्पmत नेपालमा रेमिट्यान्स् भित्राउदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved