६ महिनामा भित्रियो ४ खर्ब १६ अर्ब रेमिट्यान्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2021 | 04:52:24 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०७७/०७८ को ६ महिनामा ४ खर्ब १६ अर्ब ८१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो रकम गत वर्षको ६ महिनाको तुलनामा १०.९ प्रतिशतले बढी हो । 

वैदेशिक रोजगारीमका लागि विदेश जाने नेपालीको संख्या भने घटेको छ । ६ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ७७.९ प्रतिशतले घटेको छ । पुनः श्रम स्वीकृति लिनको संख्या पनि ६९.४ प्रतिशतले घटेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved