एम एण्ड एम रेमिटसँग कुनै पनि कारोबार नगर्न राष्ट्र बैंकको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2021 | 04:39:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले मोरिसस स्थित एम एण्ड एम रेमिटसँग कुनै पनि कारोबार नगर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरु तथा विप्रेषण (रेमिटेन्स) कारोबार गर्ने विप्रेषकहरुलाई मोरिसस स्थित एम एण्ड एम रेमिटसँगको सहकार्य गरेको भएमा अब उप्रान्त कुनै पनि कारोबार नगर्न निर्देशन दिएको हो 

तर उक्त रेमिटसँग कुनै रकम असुल गर्नु पर्ने भएमा रकम असुलीमा भने वाधा नपर्ने राष्ट्र बैंकले जनाएको हो 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved