मलेशीयाबाट आई पे रेमिट मार्फत पैसा पठाउँदा निशुल्क जीवन विमा पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2021 | 04:09:23 PM मा प्रकाशित

laxmi  sunrise bank

मर्चेन्ट्रेड मनि ट्रान्सफरले मलेशीयाबाट आई पे रेमिट मार्फत पैसा पठाउँदा निशुल्क जीवन विमा योजना ल्याएको छ । 

उक्त रेमिट मार्फत पैसा पठाउँदा निशुल्क १ महिना जिवन विमा, जुनसुकै मृत्युमा मलेशियन रिङ्गेट ४००० र डेंगू लागि मृत्यु भएमा मलेशियन रिङ्गेट ८००० सम्म को भुक्तानी नेपालमा रहेको आफन्त ले प्राप्त गर्न सक्नेछन् ।  

अप्रिल ९ बाट सुरु भएको यो योजना ६ महिना सम्म लागु रहने छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved