कुवेतको अल मुल्लाह एक्सचेन्जबाट पठाएको रकम सिटी एक्सप्रेसबाट झिक्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2021 | 01:39:11 PM मा प्रकाशित

laxmi bank ntc

कुवेतको अल मुल्लाह एक्सचेन्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु भएको छ । अल मुल्लाह एक्सचेन्ज कुवेतको पहिलो मोबाईल एप्लिकेशन शुरु गर्ने रेमिट्यान्स कम्पनी हो जसको १०२ स्थानहरुमा आफ्ना शाखाहरु उपलब्ध छन् । 

कुवेतमा रहेका नेपालीहरुले अल मुल्लाह एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्ने भएका छन् ।

नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध १२ हजार बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिन्छ साथै नेपालको जुन सुकै बैंकको खातामा पनि रकम जम्मा गर्न सकिने र मोबाईल वालेटमा लोड गर्न सकिन्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved