लुम्बिनी विकास बैक र रेमिट टु नेपालबीच रेमिट्यान्स सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2021 | 03:12:14 PM मा प्रकाशित

laxmi bank ntc

लुम्बिनी विकास बैंक Lumbini Bikas Bank Limited  र रेमिट टु नेपालबीच एक अर्काको प्रतिनिधिको रुपमा रही विप्रेषण सम्बन्धी कारोबार गर्ने गरी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी तथा रेमिट टु नेपालका तर्फबाट महाप्रबन्धक सन्तोष भेटुवालले हस्ताक्षर गरेका छन् ।

यस संगै रेमिट टु नेपाल बाट पठाएको विप्रेषण लुम्बिनी  विकास बैकं का शाखाहरु बाट सजिलै भुक्तानी प्राप्त हुने कम्पनीले जनाएको छ । साथै लुम्बिनी विकास बैंकबाट पठाएको विप्रेषण रेमिट टु नेपाल को ८ हजार भन्दा बढी भुक्तानी संजालबाट सजिलै प्राप्त हुनेछ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved