सिटी एक्सप्रेस र रिया मनी ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2021 | 06:25:45 PM मा प्रकाशित

laxmi  sunrise bank

रिया मनी ट्रान्सफर र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटेयान्स कारोबार सुरु भएको छ । 

अब बिदेशमा रहेका नेपालीले रिया मनी ट्रान्सफरको सेवा प्रयोग गरी अमेरिका, यूरोप  तथा १६० अन्य देशहरुबाट सिटी एक्सप्रेसमार्फत खल्ती एपबाट पैसा पठाउन सक्ने छन् ।

सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र रिया मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत Shawn D. Fielder  ले हस्ताक्षर गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved