आईपे रेमिटको तीज अफर, टिकटक बनाउँदा २० हजार पुरस्कार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 25, 2022 | 07:36:08 PM मा प्रकाशित

laxmi  sunrise bank

हिन्दु नारीको महान पर्व ‘हरितालिका तिज’लाई लक्षित गरि आई पे रेमिट प्रा.लि.ले  “तिजको रमझम, आईपे रेमिटको गीतमा टिकटक बनाई नाचौँ छमछम” विशेष योजना र्सावजनिक गरेको छ । यस योजना भाद्र १० गतेबाट सुरु भई असोज १५ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस योजना अन्र्तगत उत्कृष्ट टिकटक भिडियो बनाउने ५ जाना भाग्यशाली विजेताले हरेक दिन मोबाइल टपअप रु ५००, टिकटक भिडियोमा सबैभन्दा बढि लाइक पाउने सहभागीले लक्की विजेतास्वरुप रु १५००० र बम्पर पुरस्कारमा १ जान भाग्यशाली विजेताले रु २०,००० प्राप्त गर्ने छन्। 

नेपालको जुनसुकै ठाउँमा छरिएर रहेको २०००० भन्दा बढि भुक्तानी केन्द्रबाट आई पे रेमिट मार्फत् पठाएको पैसा सजिलै प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved