वेस्टर्न युनियनद्वारा विजेतालाई १० तोला सुन हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 30, 2022 | 05:40:28 PM मा प्रकाशित

laxmi  sunrise bank

वेस्टर्न युनियनको प्रतिनिधि एटीटी रेमिटले  रेविका सुनुवारलाई दस तोला सुन हस्तान्तरण गरेको छ । काठमाडौँ बस्दै आएकी धरानकी रेविका सुनुवारले वेस्टर्न युनियनको सुनापती अभियानको बम्पर लक्की ड्रमार्फत दश तोला सुन जितेकी थिईन् । 

वेस्टर्न युनियनका प्रमुख एजेन्टहरु, एटीटी रेमिट, सीजी फिन्को, डिजिटेक, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक र सूर्य रेमिटका प्रतिनिधिहरुका बीच काठमाडौँमा आयोजित कार्यक्रममा विजेताको नाम घोषणा गरिएको कम्पनीले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved