रेमिट्यान्स प्राप्त गर्दा रु ५० बोनस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2023 | 03:01:00 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई डिजिटल सोलुसन लिमिटेडले " आइएमई पे " मा अमेरिका, क्यानाडा र अष्ट्रेलियाबाट आएको रकम प्राप्त गर्दा ग्राहकलाई दिइने ५० रुपैयाँ बोनसलाई निरन्तरता दिने भएको छ ।

संसारको जुनसुकै कुनाबाट आउने रेमिट्यान्स आइएमई पे' मा कन्ट्रोल नम्बर राखी दावी गर्दा ५० रुपैयाँ रकम बोनसको रुपमा प्रदान गरिदै आएको कम्पनीले जनाएको छ । 'आइएमई पे' ले सो बोनस रकम आगामी दिनहरुमा पनि निरन्तरता दिदैं ग्राहकहरुलाई झन्झट बिना विदेशबाट आएको रकम वालेटमै दावी गर्न प्रोत्साहन गरेको उल्लेख गरेको छ ।

कम्पनीका अनुसार सो बोनस रकम अमेरिका, क्यानाडा र अष्ट्रेलियाबाट आएको रेमिट्यान्स दावी गर्दा पनि उपलब्ध हुनेछ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved