आई पेको ब्राण्ड इन्फ्लुयेन्सरमा आदर्श मिश्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2023 | 02:05:01 PM मा प्रकाशित

laxmi  sunrise bank

आई पे रेमिट प्रालिले कमेडियन तथा मनोरन्जनकर्ता आदर्श मिश्रलाई ब्राण्ड इन्फ्लुयेन्सरमा नियुक्ती गरेको छ । 

सम्झौताबाट आई पेलाई ग्राहकको विश्वास जित्न सकिने साथै ब्रान्ड पहिचान तथा ख्यातीमा अभिवृद्धि भई ग्राहक संख्यामा वृद्धी हुने अपेक्षा आई पेले राखेको छ । 

विगत ११ वर्ष देखी रेमिट्यान्स क्षेत्रमा सेव दिदै आईरहेको आई पेले मलेसिया, जापान, कोरिया, कतार लगायत विश्वका विभिन्न मुलुक वाट रेमिट्यान्स भित्राइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved