संचालनमा आएको महिना दिनमै इन्फास्ट्रक्चर बैंकको नाफा ४९ करोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2019 | 05:16:20 AM मा प्रकाशित

laxmi sunrise bank

नेपाल इन्फास्ट्रक्चर बैंकले सञ्चालनमा आएको महिना दिनमै ४९ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। गत फागुन २२ बाट औपचारिक रुपमा संचालनमा आएको इन्फास्ट्रक्चर बैंकले चैत्रमसान्तसम्ममा ४९ करोड ६७ लाख खुद मुनाफा गरेको छ। 

इन्फास्ट्रक्चर बैंकले चुक्तापुंजी बापत उठाएको रकमको लगानीबाट २८ करोड ४५ लाख ३५ हजार ब्याज आम्दानी गरेको छ। जसमा १० करोड २१ लाख कर्मचहरी र १ करोड २७ लाख ब्याज खर्च गरि त्यति रकम नाफा कामेको हो। 

२० अर्ब चुक्तापुंजी तोकिएको यस बैंकको हाल १२ अर्ब चुक्तापुंजी छ। ८ अर्ब रुपैयाँ बराबरको आइपीओ जारि गरि पछि सर्वसाधारण तर्फको ८ अर्ब चुक्तापुंजी हुनेछ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved