नेपालमा संचालनमा रहेका राष्ट्रिय तथा क्षेत्रीय स्तरका वित्त कम्पनीहरुले गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् छन्।
१७ वटा वित्त कम्पनीमध्ये चार वटासँग मात्रै चालू आर्थिक वर्षको कमाईबाट लाभांश वितरण गर्न सक्ने क्षमता छ। क्षमता भएका मध्ये कुनै पनि वित्त कम्पनीमा डबल डिजिटको लाभांश क्षमता देखिदैंन।
कसको लाभांश क्षमता कति ?