घाटामा अभियान लघुवित्त, प्रतिशेयर आम्दानी पनि ऋणात्मक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2024 | 09:34:02 AM मा प्रकाशित

अभियान लघुवित्त वित्तीय संस्था घाटामा गएको छ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष करिब २४ लाखले कम्पनी घाटामा गएको अपरिष्कृत वित्तीय विवरणमा उल्लेख छ। अघिल्लो आर्थिक वर्ष ९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको उक्त कम्पनी गत आर्थिक वर्ष ३४ करोड ८५ लाख रुपैयाँ घाटामा  छ। 

त्यस्तै वितरणयोग्य मुनाफा पनि ३८ करोड ८० लाखले ऋणात्मक छ। आम्दानीको महत्त्वपूर्ण हिस्सा मानिने खुद ब्याज आम्दानी पनि करिब १ करोडले घटेको छ। 

समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ऋणात्मक १ रुपैयाँ ७३ पैसा छ भने मूल्य आम्दानीको अनुपात पनि ऋणात्मक ५६५ गुणा  छ। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved