एनएलजी इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2020 | 11:08:29 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएलजी इन्स्योरेन्स NLG Insurance Company Limited को हकप्रद सुरक्षित गर्ने आज माघ २६ गते अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्काशन गर्नको लागि माघ २७ गते बुक क्लोज गरेकोले आज २६ गतेसम्म शेयरधनीमात्र हकप्रद भर्न सक्ने छन्  

कम्पनीले १०:६ को अनुपातमा ६० प्रतिशतले हुन् आउने ३८ लाख ४२ हजार ४ सय ३७ दशमलव ५ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले शेयर निष्काशनको लागि लक्ष्मी क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । हाल कम्पनीको चुक्ता पुंजी ६४ करोड ४ लाख ६ हजार २ सय ५० रुपैयाँ रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved