शिखर इन्स्योरेन्सको मुल्य समायोजन, कति तोकियो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 25, 2020 | 10:35:05 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले मंगलवार शिखर इन्स्योरेन्स कम्पनी Shikhar Insurance Company Limited को मुल्य समायोजन गरेको छ । कम्पनीकोे ३० प्रतिशत हकप्रदमा मूल्य समायोजन भएको हो। 

समायोजनपछि कम्पनीको सेयर  मुल्य प्रतिकित्ता १ हजार ५३ रुपैया ८५ पैसा कायम भएको छ । नेप्सेले बुक क्लोजको दिन मुल्य समायोजन गर्ने गरेको छ ।  हिजो सोमबारसम्म कायम शेयरधनीले मात्र हकप्रद पाउने छन् । 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved