शिखर इन्स्योरेन्सको हकप्रद बिक्रि स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 27, 2020 | 11:25:11 AM मा प्रकाशित

laxmi  sunrise bank

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड Shikhar Insurance Company Limited को हकप्रद सेयर स्थगित भएको छ । कम्पनीले चैत १३ गतेदेखिे ३० प्रतिशत हकप्रद सेयर विक्री गर्न लागेको थियो । कम्पनीले ३० प्रतिशतले हुन् आउने ३१ लाख ७१ हजार ९ सय ३२ कित्ता हकप्रद शेयर विक्री गर्न लागेको थियो  ।

सरकारले अत्यावश्यक सेवा बाहेक अन्य सेवामा रोक लगाएपछि  हकप्रद स्थगित गरेको सुचना दिएको छ । कम्पनीले अर्को सुचना जारी नगरेसम्मको लागि हकप्रद निष्कासन बन्द गरेको हो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved