प्रुडेन्सियल इन्स्योरेन्सको हकपद निष्काशन स्थगन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2020 | 02:34:34 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रुडेन्सियल इन्स्योरेन्स Prudential Insurance Company Limited को हकपद निष्काशन स्थगन भएको छ । देशनै लकडाउनमा गएकोले निष्काशन अर्को सुचना जारी नभएसम्मको लागि स्थगन गरीएको कम्पनीले जनाएको छ । 

कम्पनीले फागुन १८ गतेदेखि निष्काशन खुल्ला गरी चैत २३ गते बन्द गर्ने जनाएको थियो । कम्पनील १० कित्ता शेयर बराबर नयाँ ६ कित्ता शेयरको अनुपातमा प्रति साधारण शेयर १०० अंकित दरका ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved