गुराँस लाईफ इन्स्योरेन्सको हकप्रद निष्काशन स्थगन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2020 | 04:59:38 PM मा प्रकाशित

laxmi  sunrise bank

गुराँस लाईफ इन्स्योरेन्स Gurans Life Insurance Company Limited  को हकपद निष्काशन स्थगन भएको छ । देशनै लकडाउनमा गएकोले निष्काशन अर्को सुचना जारी नभएसम्मको लागि स्थगन गरीएको कम्पनीले जनाएको छ । । 

कम्पनीले चैत २० गते देखि  निष्काशन खुल्ला गर्ने घोषण गरेको थियो । कम्पनीले ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेको थियो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved