अपि पावरको हकप्रदमा आवेदन दिन अब केहि दिन मात्र बाँकी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2022 | 08:08:54 AM मा प्रकाशित

laxmi  sunrise bank

अपि पावरले चैत्र २५ गतेदेखि बैशाख १५ गते सम्मका लागि हकप्रद बिक्रि खुला गरेको छ । कम्पनीले  ३९.३६ प्रतिशत अर्थात् १ कित्ता बराबर शुन्य दशमलब ३९३६ का दरले  १ अर्ब ८ करोड ६० लाख बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको हो।

 कम्पनीले हकप्रद निष्काशनको लागि चैत्र १४ गते बुक क्लोज गर्ने निर्णय गरेकोले चैत्र १३ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् । लगानीकर्ताले बैशाख १५ गतेसम्म आवेदन दिन सक्ने छन् । 

शेयरधनीले हकप्रदमा आबेदन दिन अब केहि दिन मात्र बाँकी रहेको छ ।

हेर्नुस्  कम्पनीको सूचना : 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved