छ्याङ्ग्दि हाइड्रोले हकप्रद निष्काशन गर्ने, इस्यु म्यानेजरमा बैंक अफ क्यापिटल नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2023 | 10:28:32 AM मा प्रकाशित

laxmi bank

छ्याङ्ग्दि हाइड्रोपावरले हकप्रद निष्काशनको लागि बैंक अफ क्यापिटललाई इस्यु म्यानेजर नियुक्त गरेको छ। यस सम्बन्धी सम्झौतापत्रमा दुवै संस्थाका प्रतिनिधिले हस्ताक्षर गरेका छन्। 

सम्झौताअनुसार बैंक अफ क्यापिटलले छ्याङ्ग्दि हाइड्रोको हकप्रद सेयर निष्काशन तथा विक्री गर्नेछ। 

छ्याङ्ग्दि हाइड्रोपावरले एक बराबर एक कित्ताका दरले ३८ करोड ६९ लाख रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्ने भएको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved